गुल्मी,६चैत । गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा शुक्रबार दिउँसो परेको चट्याङ लागेर ३ जना घाइते भएका छन् । चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ विष्णु खड्का घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै चट्याङ लागेर सोही ठाउँमा ३ वटा बाख्रा मरेका बताइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1























