Spread the love

काठमाडौ,२३ वैशाख । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा रु पाँच हजार ८०० ले बढेर प्रतितोला रु दुई लाख ९६ हजार ८०० मा कारोबार भएको छ ।

स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । चाँदी रु १७५ ले बढेर रु पाँच हजार ५५ किनबेच भएको महासङ्घले जनाएको छ । आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्