Spread the love

काठमाडौँ,२वैशाख । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

बैठकमा मन्त्रालय लगायत विषयमा छलफल तथा निर्णय हुने बताईएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्