Spread the love

काठमाडौं, १ असार । नेपाली बजारमा आज (सोमबार)सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला पाँच हजार रूपैयाँ बढेर प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला एक सय २० रूपैयाँ बढेर तोलामा पाँच हजार १५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्