Spread the love

काठमाडौं,२८ जेठ । नेपाली बजारमा आज ( बिहीबार )सुन–चाँदीको भाउ घटेको छ । सुन तोलामा ५ हजार १ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको भाउ प्रतितोला आज ९० रुपैयाँ घटेर ४ हजार ६५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्