काठमाडौं।
नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओससँग फेरि पराजित भएको छ ।
लाओ नेसनल रंगशालामा घरेलु टोलीले नेपाललाई १–० ले पराजित गरेको हो। पहिलो लेगमा पनि लाओसले नेपाललाई २–१ ले हराएको थियोे ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















