काठमाडौं,२९ जेठ ।
काभ्रेको बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको यात्रुवहाक बस आज दिउँसो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन विष्टका अनुसार बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ मा बुच्चाकोटमा दुर्घटना भएको थियो ।
दुर्घटना १६ जना घाइते भएका छन् । घाईतेको धुलिखेल अस्पताल उपचार भईरहेको प्रहरीले बताएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















