काठमाडौं,२० भदौ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परीे नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो ।






















