Spread the love

काठमाडौं,१८ भदौ ।

जेनजी शहीदको सम्झनामा सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्ष भर्दा २३ र २४ गते जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

गत वर्ष भदौ २३ गते काठमाडौं लगागत देशभर जेनजी आन्दोलन भएको थियो । उक्त दिन ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले जेनजी शहीद दिवस मनाउने निर्णय यसअघि नै गरेको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्