Spread the love

काठमाडौं,५ भदौ ।

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अन्ुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अन्ुसार चाँदी तोलामा १३० रुपैयाँ बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्