काठमाडौं,३१ असार ।
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला आठ सय रूपैयाँ बढेर प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















