Spread the love

काठमाडौं,२६ असार ।

राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा निधन पछि माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् । युवाहरुले नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् ।

राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन छन् । मुगुका गणेश नेपालीले हिजो बिहिबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्