Spread the love

चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिएका छन् । पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह उनको प्रस्तावक बसेका छन् । रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् ।

रास्वपा महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यको सुरुमा चुनाव हुने प्रावधान छ । त्यसको परिणाम आएपश्चात पदाधिकारीहरुको चुनाव हुन्छ । अहिलेसम्म सभापति पदमा रवि लामिछानेको मात्र उम्मेदबारी परेको हुदा निर्विरोध हुने सम्भावना देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्