Spread the love

काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाह बेलायतको टाइम म्यागेजिनले सार्वजनिक गर्ने विश्वका १ सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । म्यागेजिनले छानेका विश्वका २४ प्रभावशाली नेता यस सूचीमा छन् ।

क्याथोलिक धर्मगुरु पोप लियो चौधौं, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाम, क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री साने ताकाइची, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, बंगलादेशका प्रधानमन्त्री तरिक रहमान, न्युयोर्क शहरमा मेयर जोहरन मम्दानीलगायत व्यक्ति यस सूचीमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्