काठमाडौं,२६ं चैत । श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । समानुपातिक प्रणालीबाट सांसद बनेकी ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समर्थनले ठाकुर उपसभामुख निर्वाचित हुने सम्भावना बलियो बनेको छ । त्यस्तै उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1



















