Spread the love

काठमाडौं,२२ चैत । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको नयाँ बिक्री मूल्य तोकेको छ । सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको संघले जनाएको छ ।

संघले जारी गरेको सूचना अनुसार अब सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ७५ रुपैयाँ कायम भएको छ । त्यस्तै ठूलो अन्डाको मूल्य ४ सय ५० पुगेको छ भने ३ सय ८५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य ४ सय तोकिएकोे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्