Spread the love

काठमाडौँ,१८ चैत । स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९७ हजार ६०० मा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु सात हजार ४०० ले बढेको हो ।

चाँदीको मूल्य १०० ले बढेर चार हजार ९४५ कायम भएको महासंघले जनाएको छ । मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० मा कारोबार भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्