Spread the love

बुटवल, ७ चैत । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । केही समयदेखि वर्षा र पहिरोका कारण अवरुद्ध भएको सडक पुनः सुचारु गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा भने एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको जानकारी दिइएको छ । सडक अवस्था क्रमशः सुधार हुँदै गइरहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउँदै यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्