Jewelry market. Gold. Grain added
Spread the love

काठमाडौँ,१५ माघ । नेपाली बजारमा सुनचाँदीको मूल्यले नँया रेकर्ड बनाएको छ । बिहीबार एकैदिन सुनको मूल्य तोलामै २० हजार ५ सय रुपैयाँले वढेपछि सुनचाँदीको मूल्यले नँयाँ रेकर्ड बनाएको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार भने सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला २ सय ५ रुपैयाँले वृद्धि भई ७ हजार ५ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्