Spread the love

बुटवल, २ माघ ।
कालिका मानवज्ञान माध्यामिक विद्यालय ब्यावस्थापन समितिको अध्यक्षमा पुनः नित्यानन्द ज्ञवाली सर्वसम्मत चयन भएका छन ।

शुक्रबार भएको निर्वाचनबाट प्रतिनिधि ÷ वडा अध्यक्षः बलबहादुर पुन तथा सदस्यहरुमा यमुना काउचा, तेजिन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी, टिका ओली तथा सदस्य सचिव ÷ प्रधानाध्यापक दिनेश थापा चयन भएका हुन ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्