Spread the love

काठमाडौ,२६ असोज ।

गृृहमन्त्री सुधन गुरूङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन केहीबेर अघि भारततर्फ प्रस्थान गरेका छन् । गुरूङ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन् ।

मंगलबार नयाँदिल्लीमा उक्त बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्