Spread the love

काठमाडौ ,९ भदौ ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरेका छन् ।

मंगलबार दिउँसो १ बजेका लागि बैठक तय थियो । निर्धारित समय र मितिमा बैठक बस्न नसक्ने भएको सूचनामा लेखिए पनि ठोस कारण खुलाइएको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्