Spread the love

काठमाडौ, २८ साउन ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ५ महिनापछि आज स्वदेश फर्केका छन् । पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए।

देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए। देउवा गत फागुनदेखि उपचारका सिलसिलामा सिंगापुर र हङकङ थिए। हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्