Spread the love

 काठमाडौं , २२ जेठ

नेपाली बजारमा आज (शुक्रबार)सुन–चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला दुई हजार एक सय रूपैयाँ घटेर प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५५ रूपैयाँ घटेर आज तोलामा पाँच हजार दुई सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्