सुनसरी, ९ बैशाख ।
सुनसरीको बर्जु गाउपालिका–३, खरीटोल नजिक नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
शसस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजका प्रहरी नायब उपरीक्षक नन्द किशोर प्रसाद महतोको कमाण्डमा खटिएको टोली र बिओपी अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिल कुमार माझीको नेतृत्वमा खटिएको संयुक्त टोलीले गल्तीको क्रममा ६ वटा पोकामा करीब १६० केजी गाजा नियन्त्रण लिइएको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1



















