बझाङ, ९ चैत । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















