Spread the love

सुनसरी,२४ फागुन । सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत ल्यायी विजयी भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा ८ हजार ४९२ मतान्तर ल्याएर सामपाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी तामाङको २७ हजार २४९ मत रहेको ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गरेका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्