Spread the love

चितवन,२३ फागुन । चितवन–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम निर्वाचित भएकी छन् । उनले ५९ हजार २७७ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मतान्तरले पराजित गरेकी हुन् । दाहालले भने २० हजार ६ सय १५ मत मात्र प्राप्त गरिकी छन् । कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३ सय ४४ र एमालेका शंकर थपलियाले ५ हजार ४ मत पाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्