Spread the love

कपिलबस्तु, २३ फागुन । कपिलवस्तु क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् । उनी २३ हजार ५३५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे । नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ ल्याए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्