काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।
ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो मात्रामा हमला गर्दै भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको दाबी गरेका हुन् ।
’अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो हमला सफलतापूर्वक गरेको छ, उनकी श्रीमतीसँगै पक्राउ गरी देशबाट निकालिएको छ ।’ उनले भने ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















