Spread the love

बुटवल, २० पुस ।
उद्योग ब्यापार संघ बुटवल रुपन्देहीको शनिबार अबेर सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौंथो अधिवेशनबाट लोकनाथ पन्थीको अध्यक्षतामा २७ सदस्यीय नया नेतृत्व सर्वसम्मत निर्वाचित भएका छन ।

जसको बरिष्ठ उपाध्यक्षमा पदम जि.सी, उद्योग उपाध्यक्षमा केशव श्रीश, वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा, सचिवमा सौरभ भुसाल, सह–कोषाध्यक्षमा बिनोद आचार्य रहेको निर्वाचन प्रमुख दामोदर घिमिरेले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्