Spread the love

बुटवल, ११ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा पाँच जना नयाँ सदस्य नियुक्त भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक रहेका जगत टमाटासहित कुमार लामा घिसिङ, शान्त कुमार महता,‌ राजेश खड्का र प्रयास कार्की राखेप बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राखेपको रिक्त रहेको पाँच सदस्यको कोटामा यी ५ जनालाई मनोनीत गर्दै कोटा पुरा गरेको हो । पाँचै जनालाई शुक्रबार युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गराएका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्