Spread the love

काठमाडौं,२३ असार ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । आयोगमा रिक्त उपाध्यक्ष पदमा खत्रीलाई प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले नियुक्त गरेका हुन् ।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन् । यसअघि आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

">
Bajaj Grand Exchange Mela