काठमाडौं, १२ असार । रास्वपा उपसभापतिमा सोबिता गौतमले ७८९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । शुक्रबार भएको मतदानमा निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीलाई पराजित गर्दे गौतम निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले भने ५७२ मत प्राप्त गरेकी छन् ।
सिफारिस
श्रम बजारको मागअनुसार प्राविधिक शिक्षा बनाउन मुख्यमन्त्रीको जोड
दाङ,१८ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षालाई श्रम बजारको माग र निजी क्षेत्रको आवश्यकतासँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।...




















