काठमाडौं, १२ असार । रास्वपा उपसभापतिमा सोबिता गौतमले ७८९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । शुक्रबार भएको मतदानमा निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीलाई पराजित गर्दे गौतम निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले भने ५७२ मत प्राप्त गरेकी छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















