काठमाडौं,८ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोमबार हुने भनिएको बन्दसत्र र निर्वाचन कार्यतालिका अनुसारको कार्यक्रम स्थगित भएको छ । कार्यतालिका अनुसारको कार्यक्रम स्थगित भएपछि महाधिवेशन एक दिन लम्बिएको छ ।
प्रतिनिधिको विवाद समाधानमा ढिलाइ हुँदा बन्द सत्र सुरु हुन नसकेपछि सोमबार स्थगित गरेर मंगलबार मात्रै सुरु हुने पार्टी प्रवक्ता मनीष झाले बताए । झाका अनुसार महाधिवेशन लम्बिएर असार १० गते बुधबारसम्म चल्ने छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















