काठमाडौं,२५ जेठ । नेपाली बजारमा आज (सोमबार)सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला तीन लाख आठ रूपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा चार हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















