Spread the love

बुटवल, १८ जेठ । उच्च अदालत बार एशोसिएशन, बुटवलको आज सम्पन्न निर्वाचनबाट माधव प्रसाद घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा ओमप्रसाद पंगेनी, सचिवमा लोकप्रसाद खरेल, कोषाध्यक्षमा मिना महत जी.सी. तथा सह–सचिवमा निशा कुमारी खरेल निर्वाचित भएका छन् । सदस्यहरूमा बाबुराम न्यौपाने, मुन्नी न्यौपाने, चतुर्भुज पन्थ, दामोदर घिमिरे, रामप्रसाद भुसाल, मनोज श्रेष्ठ, संजिता पौडेल र कृष्ण रोका निर्वाचित भएका छन्। त्यसैगरी पार्षदहरूमा टुकराज पाण्डे, सिर्जना थापा, यमुना गुरुङ, विद्या घिमिरे, विष्णु प्रसाद भट्टराई, प्रकाश कुमार नेपाल, जीवननारायण अधिकारी र उद्धवचन्द्र गौतम निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरूलाई कानुन व्यवसायी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्