Spread the love

काठमाडौं । डट्स ई–स्पोट्र्सले पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) फल नेपालको उपाधि जितेको छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई–स्पोट्र्स च्याम्पियन बनेको हो ।

प्रतियोगिताभर लगातार प्रभावशाली प्रदर्शन गरेको डट्स ई–स्पोट्र्सले अन्य प्रतिस्पर्धी टोलीलाई पछि पार्दै उपाधि आफ्नो नाममा गर्न सफल भयो । पीएमएनसी फल नेपालमा देशभरका विभिन्न ई–स्पोट्र्स टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट रणनीति, टिमवर्क र निरन्तर प्रदर्शनका आधारमा डट्स ई–स्पोट्र्सले शीर्ष स्थान हासिल गरेको हो ।

डट्स ई–स्पोट्र्सको यो सफलता नेपाली पब्जी मोबाइल ई–स्पोट्र्सका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्