काठमाडौ,२६ असार । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र पौडेलका अनुसार गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो बताइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















