Spread the love

काठमाडौं, ५ असार ।

नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयालेँ घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ मा कारोबार भएको छ ।

त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा कायम भएको महासघंले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्