काठमाडौं,१२ जेठ । स्थानीय बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार सुन तोलामा रु एक हजार ३०० ले घटेर प्रतितोला दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेर पाँच हजार ६० मा बिक्रि भएको सघंले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















