Spread the love

काठमाडौँ ।
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाली महिला फुटबल टिमले विजयी शुरुवात गरेको छ । भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा पहिलो हाफको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । सेमिफाइनल खेल भने जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्