Spread the love

काठमाडौं,१ जेठ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा रु चार हजार घटेर रु दुई लाख ९८ हजार ५०० मा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला पाँच हजार ३९० मा खरिदबिक्री भएको महासघंले जनाएको छ । आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्