Spread the love

काठमाडौ,६ वैशाख । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर आज ५ हजार २२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्