Spread the love

बुटवल, २३ पुस ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार टुंगो लगाएको हो ।

कोसी प्रदेशमा खेमराज सुन्दास,हेमराज घिमिरे,नमिता न्यौपाने मधेस प्रदेशबाट रामनन्दन प्रसाद ,लक्ष्मण पौडेल,शम्भु पासवान,समिकुमारी अग्रवाल, बागमतीबाट प्रेम प्रसाद सापकोटा सरोज कुमारी झा गण्डकी कपिल लामा रहेका छन् ।

त्यसैगरि लुम्बिनी बाट दुर्गा भण्डारी ,वृहस्पति अधिकारी ,सर्जन बिक कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा अन्जु महतरा र सुदूरपश्चिम प्रदेश बाट टीकाराम जैशी ,रोजी बस्नेत सुनार रहेका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्