Spread the love

काठमाडौं , २ वैशाख । नेपाली बजारमा आज (बुधबार)सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी बुधबार तोलामा पाँच हजार दुई सय २० रूपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार प्रतितोला पाँच हजार ६५ रूपैयाँमा कारोबार भएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्