काठमाडौं,८ असार ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले बढेर प्रतितोला रु दुई लाख ८८ हजार सातसयमा कारोबार भएको छ ।
आइतबार प्रतितोला सुनको मूल्य रु दुई लाख ८७ हजार ३०० मा कारोबार भएको थियो । चाँदी रु ४० ले बढेर चार हजार ७ हजार सातसय ३० मा कारोबार भएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















