Spread the love

बुटवल, २१ फागुन ।
नेकपा (एमाले) का उपाध्यक्ष एवम् रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन ।

बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय बुटवल मतदान केन्द्रमा बिहान सबेरै उनले मतदान गरेका हुन । बिहान सावा ७ बजे नै उनि मतदानमा सहभागी भए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्