जनकपुर — राम–जानकी विवाहोत्सव मनाउन आएका श्रद्धालुले जनकपुर भरिभराउ भएको छ । सोमबार हुने विवाहोत्सवमा सहभागी हुन देशभित्रै र भारतबाट श्रद्धालु आउने क्रम जारी छ ।

राम–सीताको वैवाहिक विधि सोमबार, श्रद्धालुलाई खानबस्नको समस्या